Thursday, April 29, 2010

केहि उपयोगी Tips and Tricks

कम्प्युटर स्लो(ढिलो) भयो के गर्ने हो ?


हरेक को समस्या भनेको नै यही छ कि मेरो कम्प्युटर ढिलो चल्यो स्लो भयो। के गरेर फास्ट गर्न मिल्छ ? मैले हरेकलाई भेट्दा आउने प्रश्न यही हुन्छ । हुनत मेरो धर्म पनि हुन्छ कि उनिहरुको कम्प्युटर छिटो चल्ने बनाउन सल्लाह दिनु तर उत्तर पनि उहाहरु बाट नै आउछ । “कि र्‍याम थप्नु पर्‍यो हो?” आज बिहान् बिहानै फोन आएको थियो यही समस्या को जबाफ खोज्दै । कम्प्युटर स्लो भयो बरु कती खर्च गर्नुपर्छ ? काम नै गर्न पाईएन। के भएको हो? अब कम्प्युटर मा सबै भन्दा ठुलो र गर्हो प्रश्न नै यही लाग्छ मलाई । किन कि यसको शाही उत्तर शायद कोही होल जस्ले राम्रो सँग दिन सक्छ होला किन कि कस्तो लाइ फास्ट भन्ने र कस्तो लाई स्लो भन्ने? पहिलो कुर त कम्प्युटर मा र्‍याम थपेर छिटो चल्छ भन्ने कुर को खसै केही तुक छैन तर साधारण उत्तर भने चाँही हो। अब सोच्नुसन कम्प्युटर मा र्‍याम मात्र थपेर फास्ट हुने भय





त्यस्ता आन्य सफ्टवेर जुन तपाईंको कम्प्युटर खुल्ना साथ खुल्छ तिनिहरुको पनि निकै ठुलो हात हुन्छ तपाईंको कम्प्युटर स्लो बनाउन मा । अब कम्प्युटरमा जोडीएको समान को कुर गरौ । कम्प्युटर स्लो हुनुमा धेरै त्यस्ता समान हुन्छन जस्ले कम्प्युटर स्लो गर्छ जसतैमा मदर बोर्ड, प्रोसेसर, हार्डडिस्क यहाँ सम्मा कि त्यस्लाई जोड्ने तार सम्मा। अझ गएर कम्प्युटर कूलिङ फ्यान (चिसो गर्ने पंखा) त्यो राम्रो सँग चली राखेको छैन भने पनि तपाईंको कम्प्युटर स्लो हुन्छ । अझ स्लो पर्नमा कती ठाउँ मा साथीहरुको पनि निकै ठुलो हात हुन्छ तपाईंको कम्प्युटर राम्रै चली राखेको हुन्छ अनी ल्याएर दिन्छन तपाईंलाई कम्प्युटर फास्ट गर्ने सफ्टवेर त्यस्ता सफ्टवेर कती त राम्रै हुन्छ तर धेरै जसोले चै तपाईंको कम्प्युटर छिटो होइन राम्रै सँग छिटो चलाई दिने हुन्छन । अब कुर गरौ न्यू रोड को जहाँ माईक्रोसफ्ट भन्दा पहिले विन्डोजको नयाँ नयाँ भर्सन निकल्ने ठाउँ जहाँ माईक्रोसफ्टले भर्खर मात्र सर्भिस प्यक( अपरेटिङ सिस्टमको अपडेट प्यक) ३ निकलेको छ न्यू रोड को सि.डि पाउने ठाउँ म अहिले जानु भयो भने सर्भिस प्यक -६ -७ पाउनु हुन्छ हो त्यस्तो प्रोग्राम ल्याएर हल्नु भयो भने पनि तपाईंको कम्प्युटर स्लो गर्ने औषधी हुन्छ । त्यस्तै गेमहरु ले पनि कम्प्युटर स्लो गर्न सक्छ अब यस्को मतलब यो होइन कि गेम नै नखेल्नु खेल्नुस तर राम्रो कम्पनी को गेम पनि त किन्न पाईन्छ नि । यसो गेम कम्प्युटर मा हल्नु भन्दा पहिले त्यस्ले के के डिभाइस कस्तो कस्तो हुनुपर्छ भनेर लेखेकोछ यसो त्योपनी त पढ्नुस ।


Wait for more coming soon





Operation Shortcut
Menu commands
 
 

Actual Pixels Ctrl + Alt + zero (0)

Auto Levels Ctrl + Shift + L

Bring Layer Forward Ctrl + ]

Bring Layer to Front Ctrl + Shift + ]

Clear Backspace or Delete

Close Ctrl + W or Ctrl + F4

Color Balance Ctrl + B

Color Balance, with last settings Ctrl + Alt + B

Copy Ctrl + C or F3

Copy Merged Ctrl + Shift + C

Curves Ctrl + M

Curves, with last settings Ctrl + Alt + M

Cut Ctrl + X or F2

Desaturate Ctrl + Shift + U

Exit Ctrl + Q or Alt + F4

Fade Filter Ctrl + Shift + F

Feather Selection Ctrl + Alt + D or Shift + F6

Fill Shift + Backspace or Shift + F5

Fill from history Ctrl + Alt + Backspace

Filter, repeat last Ctrl + F

Filter, repeat with new settings Ctrl + Alt + F

Fit on Screen Ctrl + zero (0)

Free Transform Ctrl + T

Gamut Warning Ctrl + Shift + Y

Grid, show or hide Ctrl + quote (")

Group with Previous Layer Ctrl + G

Guides, show or hide Ctrl + semicolon (;)

Help Contents F1

Help, context-sensitive Shift + F1

Hide Edges Ctrl + H

Hide Path Ctrl + Shift + H

Hue/Saturation Ctrl + U

Hue/Saturation, with last settings Ctrl + Alt + U

Image Size F11

Inverse Selection Ctrl + Shift + I or Shift + F7

Invert Ctrl + I

Layer Via Copy Ctrl + J

Layer Via Cut Ctrl + Shift + J

Levels Ctrl + L

Levels, with last settings Ctrl + Alt + L

Lock Guides Ctrl + Alt + semicolon (;)

Merge Down Ctrl + E






कती सानो कार?

 

तपाईले कति सानो साइजको कार देखनु भएको छ? एक पटक यो कार हेर्नुस त? हेर्दै खेलौना जस्तो लाग्ने यो कार खेलौना भने होईन। एउटा मोटो मानिस समेत नअटला जस्तो लाग्ने यो कारको लम्बाई मात्र 134cm छ भने चौडाई 99cm छ । जम्मा ५९ किलो तौल भएको यो कारमा मुस्किलले एउटा मात्र मानिस अटन सक्छ।


एउटा मानिस बस्न मिल्ने र एउटा सपिङ ब्याग अटने हिसाबले बनाईएको यो कारको देब्रे पट्टी एउटा ढोका रहेको छ भने हेडलाईट पनी एउटा मात्रै छ। केही दिन अघी Ripley's Believe It Or Not! Museum मा प्रदर्शनमा राखिएको यो तिन पाङग्रे कार हो।


                                ढुङ्गा मुनीको शहर

हेर्दा आङै सिरीङग हुने यो दृष्य ग्रीसको एक शहरको हो। ग्रीसको बिच भागमा एउटा चर्चित सानो शहर रहेको छ। यो अरु देशका शहरहरु भन्दा एकदमै भिन्न किसिमको छ किनकी यो शहर पुरै ढुङगा मुनी रहेको छ। ग्रीसको पर्यटकिय शहरको रुपमा रहेको यो शहर हो Kalambaka, जुन Trikala county मा पर्दछ। यस शहर लाई Meteora Rock ले उत्तरी र पूर्वी भाग बाट पुरै घेरेको छ।


                             विश्वको सबै भन्दा मोटो बच्चा

सात बर्षिया Jessica Gaude उनिको धेरै साथीहरु भन्दा भिन्नै छिन । किनकी उनको वजन २२२ किलोग्राम छ । उनी दुनियाँकै सब भन्दा मोटी बच्चा हुन । उनी एक दिनमा १०००० क्यालोरी जसमा कोकाकोला , १५ ह्याम्बर्गर , केही किलोग्राम आलु र चकलेटहरु खान्छिन । उनी एक दिनमा जती खान्छिन त्यती अरु बच्चाहरुले आधा बर्षमा ... । उनी नाश्तामा मात्र white bread , आलुको चिप्स र २ लिटर कोक खान्छिन र त्यतीले पनि उनिलाई चित्त बुझ्दैन र अरु माग्छिन । चार बर्ष पहिले उनी डाक्टरकोमा जादा उनी ११० किलोग्रामकी थिईन तर दुर्भाग्य अहिले यस्तो छैन , उनी अहिले हिंड्न डुल्न सक्दिनन मात्र भुईमा घिस्रेर यताउता गर्न सक्छिन । उनको शरीरको हड्डी धेरै बजन थाम्न नसकेर पहिले नै बिक्रित भई सकेको छ ।


आमा Carolyn Jessicaले जे माग्छिन त्यो दिन्छिन , जेसिका जन्मेको १ हप्तामा जब बच्चा पेट दुखाएर रोइन आमा Carolyn ले यो सोचिन कि शायद उनिलाई भोक लाग्यो त्यसैले रोएकी । " मैले त्यती खेर उनिलाई एक बोटल दुध दिए र त्यती खेर नै उनिले अझ अरु अझ अरु मागी , उनको भोकको अन्त नै भएन " आमा Carolyn भन्छिन । डाक्टरहरुले पहिले नै चेतावनी दिई सकेको छ कि यदी उपचार गरिएन भने बच्चाको स्वास्थ्य अझै खराब हुनेछ र उनको ज्यानको पनि खतरा हुन सक्छ । तर Jessica कि आमा के औषधी ख्वाउने भन्ने बारे सोच्न सकिरहेकी छैनन र उनको बच्चा भने अझै मिठाई खान र त्यो जारी नै राख्न चाहन्छिन ।





संसारकै सबैभन्दा पातलो ल्यापटप



ल्यापटप निर्माता कम्पनी Dell का डिजाईनरहरुले हालै officially रुपमा संसारकै सबैभन्दा पातलो ल्यापटप Adamo XPS लन्च गरेको छ । Dell ले भनेको छ कतै छुट्टी मनाउन जादा यो ल्यापटपको साथले मज्जै अर्कै दिनेछ । यो संसारकै सबैभन्दा पातलो ल्यापटप को मुल्य हाल $1799 बाट शुरु हुन्छ र यसको मोटाइ मात्र 0.39 inches छ । यो ल्यापटपको बनावट पनि अरुको तुलनामा फरक छ, ल्यापटप खोल्ने बित्तिकै तल आपसे आप स्ट्याण्ड बन्छ जसको कारणले प्रयोगकर्ता लाई यसमा काम गर्न सजिलो हुन्छ ।


एकदमै पातलो हुँदा समेट यसमा चेन्ज गर्न योग्य battery र USB Port २ वटा छ । जब यो ल्यापटप पुरै खुल्छ यसको keyboard २० डिग्री को Angle मा बस्छ जो एउटा अबिश्वसनिय setup हो र यसमा टाईप गर्दा प्रयोगकर्ताले एक भिन्नै अनुभुती गर्छ । यसको keypad Metal ले बनेको र फराकिलो पनि छ ।


World Tallest man
Robert Wadlow

 At 2.53 meters, he is now the world's tallest man and he apparently is still growing. The is some question whether he may overcome Robert Wadlow (Tallest man in history at 2.72 meters).


The world's shortest man
   He Ping Ping
He Ping Ping holds a shoe of the world's tallest person at The Guinness World Records Museum in Tokyo on Friday

Mr Ping Ping stands in front of a statue of the world's tallest person at the exhibition


Friends: Mr Ping Ping meeting with Bao Xishun in 2007. Mr Xishun was once the world's tallest man





प्रबिधीको सही सदुपयोग








अष्ट्रियाका एक कम्प्युटर व्यवसायीले आफ्नो महङ्गो ल्यापटप चोरी भएपछि चोर पक्राउ गर्न नयाँ तरिका फेला पारे । त्यो तरिका उनले प्रयोग मात्र गरेनन् कि सफल समेत भयो । एनानोभा एजेन्सीका अनुसार अष्ट्रियाका ४५ वर्षीय थोमस कारेर पसलमा नभएको मौका पारेर दुइ टीन एजर ठिटाहरुले १ हजार पाउण्ड रकम पर्ने ल्यापटप पसलबाट चोरेर टाप कसे । सौभाग्य कस्तो भने, उनले पसलमा सीसीटीभी चाहिँ राखेका थिए । जसले ती टीन एजर केटाहरुले चोरेको भिडियो रेकर्ड गरेर राखेको रहेछ ।

उनले त्यो भिडियोलाई इन्टरनेटको युट्यूबडटकममा पोष्ट गरिदिए । त्यो भिडियो हेर्ने युट्यूबका दर्शकहरुले ती दुइ केटालाई चिनेर कम्प्युटर पसले थोमस कारेरलाई खबर गरे । अनि थोमसले प्रहरीलाई खबर गरेर ती ठिटालाई पक्राउ गरे ।युट्यूबमा राखिएको भिडियोमा एउटा ठिटो बाहिर मान्छे आउँछन् कि भनेर हेर्ने र अर्को चाहिँ ल्यापटपलाई बोकेर ज्याकेट भित्र घुसाउँदै गरेको दृश्य राखिएको थियो । प्रविधिलाई सही सदुपयोग गर्न सकेको खण्डमा माया मारिसकेको चिज पनि फेला पारेपछि अहिले थोमस कारेर दङ्ग परेका छन् ।








0 comments: