आखिर जीवन के हो त?
जीवनलाई तपाईंले के भनेर परिभाषित गर्नु हुन्छ ? दार्शनिक, कवि, विद्वान तथा अन्य ब्यक्तिहरुले जीवनलाई धेरै प्रकारले परिभाषित गरेका छन । जीवनको परिभाषा हामी जसरी पनि दिन सक्छौ । जसरी परिभाषा दिए पनि जीवनमा त्यसरी नै केही न केही त गर्नै पर्ने हुन्छ । यस बारेमा निम्न प्रसँगले हामीलाई केही न केही सोच्न र गर्न प्रेरित गर्दछ ।
- जीवन चुनौती हो :
जीवन बियोगान्त हो : - Life is a Challenge :
Life is a Tragedy :
- जीवन संघर्ष हो :
जीवन रहस्य हो : - Life is a Struggle :
Life is a Mystery :
- जीवन वरदान हो :
जीवन सौन्दर्य हो : - Life is a Blessing :
Life is a Beauty :
देवकुमार खड्का जसरी मैले तिमीलाई "I Love You भनेँ; उसैगरी तिमीले 'yes' वा 'no' भन्न सक्थ्यौ !
तर जुन बखत तिमीले मलाई जीवन र जगतको कुरा सुनायौ, ठुलो र सानोको परिभाषा सिकायौ; मलाई लाग्यो - रहरै रहरले पुरिएका केटीमान्छेका जात ...........
"हे इश्वर ! तैले यिनिहरु भित्र यतिबिघ्न रहर त उमारी दिइस, तर त्यो प्राप्ती हुने बाटाहरुको बारेमा कम्तिमा केही कुर...ो त सिकाउनु पर्थ्यो.... किन सिकाईनस ??"
0 comments:
Post a Comment